उता बाट सम्झेको

खबर नआउनु 

यता बाट बिर्सेको

खबर नजानु

यता आउने 

प्रतीक्षामा बस्नु

उता जाने 

तयारीमा हुनु 

तर पनि

न आउनु न जानु 

संकेत हो सायद

हाम्रो बिचमा 

“न” लाग्ने छ भन्ने 

जस्तो म न तिमि

सायद यता न उता !

दीक्षा भट्ट

लेखक
More collection

केहि अरू स्वादिला सामाग्रीहरु
तपाइका लागी

Leave a Reply

web devlopear & Graphic designer