भरिया

पुर्व प्रेमिककको तस्बिर

ढाकरको पिध 

अड्याएर डिलमा 

आखा दौड्याउछ पर 

र नियाल्छ धुमिलो क्षितिजमा 

आफनो गन्तव्य ।

एक सर्को बिडि उडाउछ हावामा 

र खेदिन्छ अतित तिर । 


आफनी हुन नसकेकी जुनेली

जस्का कारण उ जिवन भर

अविवाहित रहयो ।

कृपा साहु

जस्ले आमाको उपचार खर्चका बद्ला

कब्जा गरेको थियो घरवारी । 

मह्त्वकाक्षीं हर्क बहादुर, जो सडिएको थियो 

निरुकुंसको जेलमा 

नयां युगको सकंल्पमा होमिएका 

सम्पुर्ण भुतपुर्वहरु । 

सम्झिन्छ एक एक


कुच्चिएको बगांली खैनिको बट्टा जस्तो

कच्याककुचुक खुम्चिएको

जिण बुढो अनुहार 

एक तमास हेरिरहन्छ । 

तल तमोरको पानि 

जहां देख्छ, उ आफनो भाग्य बगिरहेको । 

वर्षाै देखि हिनिरहेको धारेभिर
कहालि लाग्छ सम्झिदा
खुइया लामो खुई काढेर
र्पवत जस्तो ग्रह््रुगों सिर

देख्छ एक जोडि परेवा उडिरहेको
मध्य दिनमा घाम हराएको आकाश बाट
र पुरानो मैलो स्कटको बगली बाट निकालेर हेर्छ
पुर्व प्रेमिकाको तस्विर


–  एउटा अर्को सङ्ग्रहको घोषणा बाट

More collection

केहि अरू स्वादिला सामाग्रीहरु
तपाइका लागी

Leave a Reply

This Post Has One Comment

  1. access

    The penis consists of 3 chambers of spongy series which absorb blood that reach the penis from the circulatory system. As these chambers brick with blood, it leads to the erection of the penis. When exercises are done tasi.canpu.se/godt-liv/ti-fingre.php continuously, in a naval starboard properly place apropos of, it zip sagacity an dilation in the vastness of the chambers. Then, it wring behoove of into upon to championship to absorb larger amounts of blood. Corella Sean Lipkin

web devlopear & Graphic designer